जीन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

जीन क्रोमोसोममा हुने र जीवको आनुवंशिक चरित्रको प्रतिनिधित्व गर्ने एकाई हो । यो जीवहरुमा डी एन ए पदार्थद्वारा निमिर्त अतिसुक्ष्म पदार्थ हो ।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

बाहिरी कडीहरू