पोर्टल:खेलकुद

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

खेलकुद पोर्टल

विभिन्न खेलकुदहरूमा प्रयोग गरिने भकुन्डोहरूको संग्रह

खेल, खेलकुद वा कृडा शारिरिक गतिबिधि हो जुन रमाईलो वा प्रतिस्पर्धाको निम्ति गरिन्छ । यो दुई किसिमले - घर भित्र र बाहिर - गरिन्छ ।

चुनिएको लेख

सचिन तेन्दुलकर
कुनै पनि प्रकारको क्रिकेटमा १०,००० रन पूरा गर्नुलाई एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । सन् १९९४ मा वेस्ट इन्डिजका डेसमन्ड हेन्सले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सर्वाधिक जम्मा ८,६४८ रन बनाएर सन्यास लिए । वहाँको यो किर्तिमान ४ बर्षपछि भारतका मोहम्मद अजहरुद्दीनले तोड्न सफल भए । अजहरुद्दीनको यो रेकर्ड पनि उनकै समकक्षी सचिन तेन्दुलकरले सन २००२ को अक्टोबरमा भेट्टाउन सफल भए । त्यसको एक वर्षपछि, घरेलु मैदानमा भारत विरुद्ध अस्ट्रेलिया खेलमा तेन्दुल्कर एकदिवसीय क्रिकेटमा १०,००० रन पूरा गर्ने पहिलो खेलाडी बन्न सफल भए ।

चुनिएको तस्बिर

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको तस्बिर/1- उपलब्ध छैन ।

चुनिएको जीवनी

सचिन तेन्दुलकर
सचिन तेन्दुलकर (/ˌsəɪn tɛnˈdlkər/; जन्म २४ अप्रिल १९७३) भारतको भुतपूर्व खेलाडी र कप्तान हुन । उनको जन्म भारतको मुम्बईमा भएको हो । सचिन विश्व क्रिकेटको इतिहासमा विश्वकै सर्वश्रेष्ठ ब्याट्सम्यानहरूमा गनिन्छन् । उनले सन् १९८९ मा पाकिस्तान विरुद्ध कराचीमा भएको टेस्ट खेलबाट आफ्नो खेल जीवनको प्रारम्भ गरेका थिए। उनले टेस्ट तथा एकदिवसीय क्रिकेट गरी दुवैमा सर्वाधिक रन तथा शतक बनाएका छन् । उनले टेस्ट क्रिकेटमा ४९ शतक तथा एकदिवसीय क्रिकेटमा ५१ शतक बनाएका छन् । उनी पुरुष समूहको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो खेलाडी हुन् । उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै १५,९२१ रन बनाउने एक मात्र खेलाडी हुन् ।

चुनिएको समूह

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको समूह/1- उपलब्ध छैन ।

चुनिएको कथन

त्रुटी: पोर्टल:खेलकुद/चुनिएको कथन/1- उपलब्ध छैन ।

के तपाईलाई थाहा छ?...

लियोनेल मेस्सी

  • ...२०१८ फिफा विश्वकप रुसमा आयोजना हुँदैछ ।
  • ...सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६ मा भएको थियो ।
  • ...सबैभन्दा बढी पटक फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी (चित्रमा) हुन् ।
  • यस महिना मा

    सम्बन्धित पोर्टलहरू

    श्रेणीहरू

    उपश्रेणीहरू हेर्न ► चयन गर्नुहोस्

    तपाईँ गर्न सक्नुहुन्छ

    सम्बद्ध विकिमीडिया


    खेलकुद  विकिपुस्तक  खेलकुद कमन्स खेलकुद  विकिसमाचार  खेलकुद  कथन  खेलकुद  विकिस्रोत  खेलकुद  विकिभर्सिटी  खेलकुद  विक्सनरी 
    खुला पुस्तक कमन मिडियाको भण्डार खुला समाचार कथन भण्डार खुला श्रोतमाध्यम विश्वकोश परिकल्पना शब्दकोश